पाल्पाको सिद्धबाबामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध - Butwal Online

बुटवल, २६ असार । पाल्पाको सिद्धबाबामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ ।

                                                                                  फाइल तस्विर

दिनभर परेको पानीका कारण सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

प्रदेश टफिक प्रहरी कार्यालय बुटवलका अनुसार साँझ देखि राजमार्ग अवरुद्ध भएको र अहिले सवारी साधन बाटोमै रोकिएका छन् । सडकमा ठुला ढुंगा सहित पहिरो झरेका कारण पहिरो खुलाउनसमय लाग्ने प्रहरीले बताएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार