पाल्पाको केराबारी नजिक पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध - Butwal Online

बुटव २७ असार ।  पाल्पाको  केराबारी नजिकै गएको पहोरोको कारण अहिले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । रातभरि आएको पानीको कारण विहान ३ बजे पहिरो गएको हो ।

                                                                                          फाइल तस्विर



अहिले सडक डिभिजन कार्यालय पाल्पा बाट आएको डोजरले पहिरो पन्छाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पा ले बताएको छ

राजमार्ग अवरुद्ध भएको र अहिले सवारी साधन बाटोमै रोकिएका छन् ।

यसअघि हिज दिनभर परेको पानीका कारण बुटवल पाल्पा सडक खण्ड अन्तर्गत साझा ६ बजे सिद्धबाबा नजिक पहिरो खसेर अवरुद्ध सडक साझ ८ बजे खुलेको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार