पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक ५ घण्टा पछी खुल्यो - Butwal Online
पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक ५ घण्टा पछी खुल्यो

बुटवल, २६ असार । पहिराले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड ५ घण्टा पछि खुलेको छ।



पाल्पाको  केराबारी नजिकै विहान ३ बजे गएको पहोरोको कारण अवरुद्ध सडक ८ बजे बाट संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ

सडक डिभिजन कार्यालय पाल्पा बाट आएको डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार