बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, १ हजार ४४४ जनाको सकुशल उद्धार - Butwal Online

काठमाडौँ । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् ।

 

प्रहरी प्रधान कार्यालयले अपरान्ह ४:३० बजे अपडेट गरेको तथ्यांकअनुसार बाढी पहिरोमा परी २४ महिला र ३६ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३८ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने२६ जना बेपत्ता भएका छन् ।अहिलेसम्म १ हजार ४४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार