Trending
  • बुटवल बजारमा भेल पस्यो, मोटरसाईकल डुवे (फोटो फिचर) - Butwal Online
    बुटवल बजारमा भेल पस्यो, मोटरसाईकल डुवे (फोटो फिचर)

    बुटवल, ३० असार । बुटवलका मुख्य बजारमा भेल पसेको छ । दिउसो आएको पानीका कारण बुटवलका मुख्य बजारमा भेल पसेको हो । बुटवलको राजमार्ग चौराह, अमरपथ, अस्पतालाईनमा ठुलो भेल आएको थियो ।

    तस्वीरमा हेर्नुहोस



    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार