Trending
  • बुद्धमूर्ति तोडफोडको चौतर्फि आलोचना, दोषीलाई छिटो पहिचान गर्नमाग (विज्ञप्ति) - Butwal Online

    बुटवल, २  साउन । रुपन्देहीको तिलोत्तमा नरगरपालिकाको शंकरनगर देखि नयाँमिल सम्मका सिद्धार्थ राजमार्गमा राखिएका बुद्धकामुर्ति  गएराती तोडफोड भएपछि चौतर्फी बिरोध सुरु भएको छ ।



    गौतमबुद्धको जन्मस्थल लुम्बिनिको झल्कोदिने गरि सडकको बिच भागमा राखिएका ५ वटा बुद्धर्मूित तोडफोड भएपछि दोषीलाई छिटो पहिचान गर्न यस क्षेत्रका सम्पुर्ण नागरिकले माग गरेका छन् ।

    यस क्षेत्रमा रहेका बिभिन संघ संस्थाले बिज्ञप्ति मार्फत दोषीको पहिचान गर्न माग गरेका छन् । बुद्धमूर्ति कस्ले किन तोड फोड गर्यो पत्ता लाग्न सकेको छैन ।

    बिज्ञप्तिहरु

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार