Trending
  • उज्ज्वल गिरी (दानवीर) को तीज कोसेली युट्युब भरि हिट सार्वजनिक (भिडियो) - Butwal Online

    बुटवल, ११ साउन। पछिल्लो समाएका चर्चित हास्य कलाकार उज्ज्वल गिरी (दानवीर) को तीज कोसेली युट्युब भरि हिट सार्वजनिक भएको छ ।

    हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा आफ्नै शब्द अनि स्वर रहेको सन्देश मूलक गित केहि दिन अगाडी मात्र बजारमा आएको हो ।



    उज्ज्वल गिरी (दानवीर) संगै नन्दु परियार र टिका सानुको स्वरमा रहेको उक्त गितको लय नन्दु परियार को रहेको छ भने अभिनय उज्ज्वल, रामु, मनिषा, प्रतिमाले गरेका छन् ।

    सधै जसो स्टेज कार्यक्रमहरुमा व्यंग्यात्मक प्रस्तुति दिएर दर्शकहरुलाई हसाउन सफल उज्ज्वल गिरी (दानवीर) ले अहिले समयासमयिक गित युट्युब भरि हिट ल्याएका हुन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार