Trending
  • जापानमा ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प - Butwal Online

    टोकियो, १२ साउन – जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।



    देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार