Trending
  • अर्घाखाँचीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी - Butwal Online
    अर्घाखाँचीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी

    बुटवल, १६ साउन । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नम्बर ५ उपल्लो अमजामा रहेकाे नेपाल टेलिकमको टावरमा  आगजनि भएकाे छ।


    गएराति उक्त टावरमा अज्ञात समुहले आगजनी गराएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जानाकारी दिएको छ । अागाेलागीबाट टावरमा क्षति भएकाे प्रहरीकाे भनाइ रहेकाे छ । अागाे कस्ले र किन लगायाे भन्ने विषयमा अनुसन्धान र अागाे लगाउने समुहकाे खाेजी भईरहेकाे छ ।



    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार