Trending
  • संचारकर्मी खगेन्द्र दाहालको ‘कम्मरै भाचेर’ सार्वजनिक (भिडियो) - Butwal Online

    नेपालगन्ज, १६ साउन । सन्चारकर्मि खगेन्द्र दाहालको तिज गित ‘कम्मरै भाचेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक दोहोरी गायिका टिका पुन र दाहालको आवाजमा रहेको ‘कम्मरै भाचेर’ बोलको गितको छायाङ्गकन नेपालगन्जमा गरीएको थियो ।



    गितमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द दाहालकै छ । म्युजिक एरेन्ज केशव बडुले गरेका छन । नवराज सुवेदिको निर्देशन रहेको भिडियोमा दिल बहादुर सुनार, भरत शाहि, एलिजा लामिछाने र सरला शाहिले अभिनय गरेका छन ।

    भिडियोको छायाङ्गकन दिनेश वलिले गरेका हुन । तिज गितको भिडियो गायक दाहालले सन्चालनमा रहेको हामि सबैको नेपाल युटुव च्यानल बाट सार्वजनिक गरेका छन ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार