Trending
  • अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ - Butwal Online
    अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पक्राउ

    दाङ, १९ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य हेमन्त जिसी दाङमा पक्राउ परेका छन् ।



    जिसीलाई शनिबार बेलुकी प्रहरील घोराहीको ट्राफिक चोकबाट पक्राउ गरिएको दाङका प्रहरीका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् । उनका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार