Trending
  • शिक्षक लाइसेन्स परीक्षाको मिति सार्वजनिक (सुचना सहित) - Butwal Online
    शिक्षक लाइसेन्स परीक्षाको मिति सार्वजनिक (सुचना सहित)

    काठमाडौँ, २४ साउन । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा संचालन हुनेछ ।



    प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रीन्ट गर्न सकिनेछ । परीक्षा केन्द्र पछि सार्वजनिक हुनेछ । विस्तृत विवरण तल दिइएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार