Trending
  • श्रिधर अधिकारी र मन्जुको तिजगित तिरैमा बजारमा (भिडियो) - Butwal Online
    श्रिधर अधिकारी र मन्जुको तिजगित तिरैमा बजारमा (भिडियो)

    बुटवल, २४ साउन । हिन्दुहरुको माहान पर्ब हरितालिका तिजको अवसरमा चमेरो म्युजिक को प्रस्तुतिमा गायक श्रिधर अधिकारी र मन्जु ज्योति पाण्डे (गौडेल) को तिज गित तिरैमा बजारमा आएको छ ।



    उक्त गितमा श्रिधर अधिकारी र मन्जु ज्योति (गौडेल) को स्वर रहेको छ । साथै शब्द/ संगित पनि गायक श्रिधर अधिकारीले नै गरेको छन । भने गितको थेगो लक्ष्मण अधिकारीले बनाएका हुन ।

    उक्त गितमा बिशेष गरि चर्चित गायक एबम मोडल रामजी खाँड़ र मेनुका थापाको अभिनय रहेको छ । यस गितमा सानो छदाँ को साथि संग धेरै पछि भेटघाट हुदाँ पहिला गाउँघरमा रहदाँ गरिने तिजको रमाईलो र कियाकलप हरुलाई समझदै अहिले धैरै पछि को भेट र माया प्रेमिका कुरा हरु गितमा सुन्न र हेर्न पाईन्छ ।

    गितमा निकै मौलिक खालको शब्दहरु रहेका छन । साथै उक्त गितको छायांकन करन चैसर, सम्पादन , मनोज कार्किले गरेको छन भने गितको निर्देशन बहुचर्चित निर्देशक मौसम हिमालिले गरेका हुन ।

    भिडियो हेर्नुहोस्

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार