Trending
  • गुल्मीमा जीप दुर्घटना, पाँच घाइते - Butwal Online
    गुल्मीमा जीप दुर्घटना, पाँच घाइते
    • हुमाकान्त पाेखरेल

    गुल्मी, २४ साउन । गुल्मीको गुल्मी दरवार गाउँपालिका ३ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छ्न ।



    रिडिबाट तम्घास आउदै गरेको लु २ च ५४७५ को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । घाइतेकाे अवस्था गम्भीर भएकाले थप उपचारकाे लागि पाल्पा रिफर गरिएकाे छ भने घाइतेको नाम थर ठेगाना केहि पनि खुलेकाे छैन । थप विवरण अाउन बाँकि रहेकाे छ ।

    हुमाकान्त पोखरेल

    हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार