Trending
  • बुटवलमा पनि मनाइयो २५ औं विश्व आदिवासी जनजाति दिवस (फोटो फिचर) - Butwal Online

    बुटवल, २४ साउन । बुटवलमा पनि २५ औं विश्व आदिवासी जनजाति दिवस मनाइएको छ । सो अवसरमा संयुक्त रुपमा आदिवासी जनजाति महासंघ समन्वय परिषद् रुपन्देहीले प्रदेश न ५ को अस्थायी मुकाम बुटवलमा विभिन्न कार्यक्रम गरेको हो  ।

    जनजातिको झाँकीसहित बुटवलको बहुमुखी क्याम्पसको खेल मैदान बाट सुरु भएको र्याली ट्राफिकचोक, अस्पताल लाइन, नयाँ बसपार्क, मिलन चोक, राजमार्ग चौराहा हुदै बुटवल मण्डपमा पुगेर सभामा परिणत भएको थियो ।



    फोटो फिचर 

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार