Trending
  • दाङमा गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी - Butwal Online
    दाङमा गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

    दाङ, २६ साउन । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहले अागजनि गरेका छन् । गएराति करिव १२:४५ काे समयमा अागजनि भएकाे हुन सक्ने अनुमान गरीएकाे छ ।



    अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएकाे छ । गाडिमा लागेकाे अागाे ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे शई शर्माले बताए । बंगलाचुली गाउपालिका वडा नं.५ काे कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखीएकाे गाडीमा अागजनी भएकाे हाे ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार