Trending
  • बकरइदमा नगरका प्रमुख शिबराज सुबेदी र उप प्रमुख गोमा देबि आचार्यको शुभकामना - Butwal Online

    साउन ,२७ बुटवल। बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुबेदी र उप प्रमुख गोमा देबि आचार्यले पनि बकर इदको उपलक्ष्यमा संयुक्त रुपमा शुभकामना व्यक्त गरेका छन् ।



    बिभिन्न जाति र समुदायका पर्ब र उत्सबले हाम्रो मुलुक रंगिएको छ शुभकामना सन्देशमा भनिएको छ । उनले बिकास र समृद्धिको बाटोबाट न्यायपुर्ण र समतामुलक समाज निर्माण गर्ने बताएका छन् ।

    बुटवलको आवधिक र दीर्घकालिन योजनाहरुलाई साकार पार्नका लागी पनि सामाजिक सद्धाभाव कायम राख्दै यस्ता चाडपर्बले समाजमा एकता,सद्धभाव,र मेलमिलापको आबश्यकता औल्याएका छन् ।

    इद पर्बका अवरसमा आम इस्लाम समुदायका दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना ब्यतm गर्दछौ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

    यस्तो छ शुभकामना बुटवल उप महानगरपालिकाको शुभकामना सन्देश

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार