Trending
  • कपिलवस्तुमा बकर इदको रौनक (फोटो फिचर) - Butwal Online
    कपिलवस्तुमा बकर इदको रौनक (फोटो फिचर)

    प्रिंस मिश्र
    कपिलवस्तु, २७ साउन । कपिलवस्तुमा पनि मुस्लिम धर्मावलम्वीहरुले बकर इद पर्व मनाईरहेका छन् ।



    कपिलवस्तुको, कृष्णनगर, चन्द्रौटा, तौलिहवा ,बहादुरगंज, बसन्तपुर लगायत विभिन्न स्थानहरुमा रहेका ईदगाहमा भेला भएर मुस्लिम समुदायले सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।

    प्रदेश ५ मुस्लिम समुदायको बाहुल्यता रहेको प्रदेश भएकाले यहाँ मनाइने बकर इद पर्वको बिशेष रौनक हुने गरेको छ । प्रदेश ५ मुस्लिम समुदायको बाहुल्यता रहेको प्रदेश भएकाले यहाँ मनाइने बकर इद पर्वको बिशेष रौनक हुने गरेको छ ।

    फोटो फिचर

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार