Trending
  • नवलपुरमा बेवारिसे शव फेला - Butwal Online
    नवलपुरमा बेवारिसे शव फेला

     सदिक्षा गैरे

    कावासोती, २८ साउन । नवलपुरको त्रिबेणिमा मङलबार बिहान एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेजपुल स्थित ३२ नं. ढोकामा शव भेटिएको हो ।



    नामथर, ठेगाना नखुलेको अन्दाजी २० वर्षको जस्तो देखिने एक युवतीको शव घोप्टो परेर पानिमा तैरिएको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । उक्त शव कसको हो भन्ने बारेमा अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बुटवल अनलाइनलाई बताए ।

    यो पनि पढ्नुहोस 

    नारायणी नदि किनारमा महिलाको शव फेला

    सदिक्षा गैरे

    सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार