कृष्ण जन्माअष्टमीको अवसरमा कृष्णनगर नगरपालिकाद्धारा सार्वजनिक विदा - Butwal Online

प्रिंस मिश्रा

कपिलवस्तु, ५  भद्रा ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले भाद्र ६ गते शुक्रवार सार्वजनिक विदा दिएको छ । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा नगरपालिकाले सुचना प्रकाशित गरेर विदा दिएको हो ।



नगरपालिकाले स्थानीय विदा अन्र्तगत भोली विदा दिएको हो । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह द्धारा हस्ताक्षरित सुचनामा विदा दिइएको हो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार