रविको समर्थनमा कपिलवस्तुमा प्रर्दशन (फोटो फिचर) - Butwal Online
रविको समर्थनमा कपिलवस्तुमा प्रर्दशन (फोटो फिचर)

कपिलवस्तु, ७ भदौ । कपिलवस्तुमा स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको छानबिनमा रहेका न्यूज २४ का सिधा कुरा जनता संग कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले प्रदर्शन गरेका छन ।

रबिका समर्थकहरुले जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा प्रर्दशन तथा र्याली निकालेका हुन । पत्रकार लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले चन्द्रौटा बजार परिक्रमा गर्दै कोण सभा गरेको हुन ।



शिवराज युथको आयोजनामा रवि सर्मथकहरुको स्वतः स्फूर्त रुपमा जम्मा भएका युवाहरुले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित युवाहरुले प्रदर्शन गरेका हुन ।

फोटो – प्रिंस मिश्रा/ कपिलवस्तु

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार