राजिनामा दिएका २३ डाक्टरलाई सेवाबाट हटाइयो - Butwal Online
राजिनामा दिएका २३ डाक्टरलाई सेवाबाट हटाइयो

गणेश आचार्य
दाङ, ८ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामुहिक राजिनामा दिएका २३ जना डाक्टरलाई सेवाबाट निकालेको छ ।



गत विहिबार बेलुका सामुहिक राजिनामा दिएका डाक्टरहरुले आइतबार विहान २४ घण्टे अल्टिमेटम दिदै राजिनामा स्वीकृत गर्न या काममा फर्किने बाताबरण बनाउन ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिष्ठानले करार सम्झौता रहेका १० जना डाक्टरको करार सम्झौता भंग गरेको छ । १३ जना सरकारी डाक्टरलाई स्वास्थ्य मन्त्रायमा फिर्ता पठाएको रेक्टर डाक्टर बिश्वनाथ यादवले जानकारी दिए ।

गणेश आचार्य

गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार