चलचित्र ‘६ माया छपक्कै’ को ‘जुनको जुनेली’ बोलको गीत सार्बजनिक - Butwal Online

बुटवल, १३ भदौ । असोजको २४ गतेबाट देशैभरि एकैसाथ रिलिज हुन् लागेको चलचित्र ६ माया छपक्कैको जुनको जुनेली बोलको गीत सार्बजनिक भएको छ ।



दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र केकी अधिकारी लगायतका कलाकारहरुको मूख्य अभिनय रहेको चलचित्र माया छपक्कैको जुनको जुनेली बोलको गीत बिहिबार सार्बजनिक भएको हो ।

बुद्धि तामाङ र रजनी गुरुङको पनि अभिनय रहेको फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् ।

यस गीतमा बसन्त थापा र मिना निरौलाको स्वर रहेको छ भने शब्द राजेन्द्र थापाको रहेको छ । साथै यस गीतमा संगीत पनि बसन्त थापा कै रहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार