सर्पको डस्दा एक महिलाको मृत्यु - Butwal Online
सर्पको डस्दा एक महिलाको मृत्यु

रोल्पा, १९ भदौ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ ।



सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीलाइ घाँस काट्ने क्रममा विषालु सर्पले डसेको थियो । सर्पले डसेपछी उनलाई उपचारका लागि प्युठानको भिग्री प्राथामिक उपचार केन्द्रमा लगिएको थियो । भारतीको उपचारका क्रममा मृत्यु भएको प्युठानका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

यो पनि पढ्नुहोस

सर्पले डस्दा बालिकाको मृत्यु

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार