बुटवलमा नेवारी समुदायको कला सस्कृती झल्किने भैरब नाच - Butwal Online

बुटवल, २३ भदौ

भिमसेन नेवा समाज र भिमसेन नेवा मयजु पुच बुटवलको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा विभिन्न कलाले सु सज्जित भैरब नाच देखाइएको थियोे ।



कार्यक्रम भिमसेन नेवा समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठको अध्यक्षता प्रदेश ५ का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सस्थाका बरिस्ठ उपाध्यक्ष सहदेव श्रेष्ठ,रुपन्देही अर्घाखाँची समाजका अध्यक्ष बाबुराम श्रेष्ठ ,भिमसेन नेवा मयजु पुचका अध्यक्ष धनु श्रेष्ठ लगायतले बोल्दै नेवारी समुदायको कला सस्कृतीले रमाइलो सङगै चेतना पनि दिने बताएका थिए ।कार्यक्रम सस्थाका सदस्य भावना लिगलकोसन्चालनमा सम्पन्न भएको थियोे ।

फोटो फिचर 

 

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार