सडक दुर्घटनामा प्रहरी हवलदार घाईते - Butwal Online
सडक दुर्घटनामा प्रहरी हवलदार घाईते

प्रिंस मिश्रा

कपिलवस्तु,२५ भदौ । कपिलबस्तुको कृष्णनगर स्थित गुर्चिहवामा सडक दुर्घटना हुदा प्रहरी हवलदार घाईते भएका छन। बिपरित दिशाबाट आएको गाडिले ईलाका प्रहरी कार्यालय बहादुरगँजमा कार्यरत प्रहरी हवलदार दोम बहादुर घर्तिलाई घाईते बनाएको छ ।



घाईते घर्तिलाई तत्काल शिवराज अस्पताल बहादुरगँज लगिएता पनि अस्पतालले रिफर गरे पछि थप उपचारको लागि बुटवल लगिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरिक्षक अभय रावतले जनाएका छन ।

दुर्घटना गराउने गाडिको खोज तलास भैरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरिक्षक अभय रावतले जनाएका छन ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार