तानसेनमा दिवंगतको सम्झनामा उपाखा भजन निकालियो –फोटो फिचर - Butwal Online

सुनिल कार्की

पाल्पा, भाद्र २५। तानसेनका शाक्य ब्रज्रचार्य परिवारले परम्परा देखि चलि आएको उपाखा भजन ्यालि निकालेका छन । स्वर्गीय दिवंगत शाक्य ब्रज्रचार्यको सम्झनामा उपाखा भजन ्यालि सहित तानसेन बजार परिक्रम गरिएको हो ।



ज्ञानमाला सभा महाचैत्य बिहार टक्सारको आयोजनामा उक्त उपाखा भजन ्यालि निकालिएको थियो । केही समय अघि मात्र दिवंगत हुनुभएकी बौद्ध महिला सदस्य स्वर्गीय लक्ष्मी देवि शाक्य,ज्ञानमाला सभाका पुर्व उपसचिव स्व. प्रिय दर्शन शाक्यको सम्झनामा उपाखा भजन ्यालि निकालिएको ज्ञानमाला सभा महाचैत्य बिहार टक्सारका प्रचार प्रसार संयोजक प्रदिप कुमार ब्रज्रचार्यले जानकारी दिए ।

ज्ञानमाला सभा महाचैत्य बिहार टक्सारले दिवंगत हुने शाक्य ब्रज्रचार्यको सम्झनामा सदियू देखि नै उपाखा भजन ्यालि सहित तानसेन बजार परिक्रममा गर्दै आएको छ ।

फोटो फिचर

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार