विप्लवका छोरा प्रकाश रिहा - Butwal Online
विप्लवका छोरा प्रकाश रिहा

चितवन, २६ भदौ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् ।



उनीहरूलाई आगामी सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

कलेजले अवैध शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी आन्दोलित भएपछि उनीसहित १५ जनालाई प्रहरीले हिजो नियन्त्रणमा लिएको थियो ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार