सुनचाँदीको भाउ घट्यो - Butwal Online
सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ, २६ भदौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ ।



सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार