बालुवाटार जग्गाप्रकरणमा दोषी देखिए बिष्णु पौडेललाई कार्वाही हुन्छ ः ज्ञवाली

दाङ, ७ जेष्ठ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्ययुवराज ज्ञवालीले बालुवाटार जग्गाप्रकरणमा दोषी प्रमाणीत भएमहासचिव बिष्णु पौडेललाई कावार्ही गरिने बताउनुभएको छ । रिपोटर्सक्लवदाङले आजतुलसीपुरमा गरेको साक्षात्कारमा नेता ज्ञवालीले बालुवाटारको जग्गाबिक्रिप्रकरणमा महासचिवपौडेलको नामजोडिदा पार्टीको बदनामभएको...

महिलालाई सिलाई कटाईसँगै मेशीन प्रदान

नेपालगञ्ज, ७ जेष्ठ  नेपालगञ्ज उपमहानगरपालिका वडा न १४ द्धारा सञ्चालित तिन महिने सिलाई कटाई तालिम मंगलबार समापन गरिएको छ । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले सञ्चालन गरेको ३ महिने तालिममा सहभागीलाई प्रमाण पत्रसँगै...

टोकियोमा सडक दुर्घटना, पाँच जना घाइते

टोकियो, ७ जेठ  जापानको राजधानी टोकियोमा मङ्गलबार बिहान पाँच वटा सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जना पैदलयात्रु घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार एउटा शंकास्पद मिनीट्रक रातोबत्तीको बेवास्ता गर्दै अघि बढेपछि उक्त दुर्घटना भएको...

पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण हुने : उपसभामुख थारु

बुटवल, ७ जेष्ठ प्रदेश नम्बर पाँच प्रदेश सभाका उपसभामुख कृष्णी थारुले प्रदेश सभाले बनाउने कानुन र नीति निर्माणमा पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताएकी छन् । उनले प्रदेश सभा र पत्रकारितालाई शुसाशित र मर्यादित बनाउन पत्रकार...

राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको सटही दर

काठमाण्डौ – आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २८ पैसा र बिक्रीदर १११ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२...

‘नारायणहिटी राजदरबार’का गाडी उपराष्ट्रपति र सेनालाई

काठमाडौं । संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणत गर्यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेका नारायणहिटी दरबारका सबै संरचना संरक्षित हुँदै राजतन्त्रको अध्ययन गर्ने थलो बने। उचित संरक्षण...

मजदुरको स्वास्थ्यमा असर परेको भन्दै सिमेन्टको बोरा लेमिनेसन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको...

राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा, विमल घर्तीमगर टोलीमा परेनन्

काठमाडौँ, ६ जेठ  मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली...

एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी

रुपन्देही ६ जेष्ठ  रुपन्देहीस्थित एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको छ। ओमशतिया गाउपालिकाको वडा नम्वर १ खुन्सामा रहेको एसियन फर्मास्युटिकल्स प्रालि को नयाँ भवनमा आगलागी भएको हो । उद्योगमा अपरान्ह ४ बजे एक्कासी आगलागी भएको...