लालहरि पाण्डेको संयोजकत्वमा जवाफदेयिता निगरानी समिति

बुटवल – जवाफदेयिता अभिवृद्धिका लागि गठित जवाफदेयिता निगरानी समिति रुपन्देहीको संयोजकमा पारदर्शी सरोकार समूह रुपन्देहीका उपाध्यक्ष लालहरि पाण्डे चयन हुनुभएको छ । आज बुटवलमा आयोजित समितिको भेलाले कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यलाई सचिवमा चयन गरेको...

गौतम बुद्ध सामुदायिक स्वास्थ्य सस्था बुटबलको छैठौ वार्षिक साधरण सभा तथा दास्रो अधिबशेन सम्पन्न

बुटवल, १० पुस । गौतम बुद्ध सामुदायिक स्वास्थ्य सस्था बुटबलको छैठौ वार्षिक साधरण सभा तथा दास्रो अधिबशेन सम्पन्न भएको छ । अबिधेशनको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री...

प्रदेश नं. ५ मा दुई विधेयक संसोधनका लागि पेश

बटौली, १० पुस । प्रदेश नं. ५ प्रदेश सभाको मंगलबार बसेको बैठकमा दुई विधेयक संसोधनका लागि पेश भएका छन् । प्रदेश नं. ५ जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...

मणिमुकुन्द भलिबल क्लवलाई ३–० हराउँदै जिल्ला भलिबल संघ गुल्मी विजयी (भिडियो)

बुटवल, ८ पुस । आज देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो...

राष्ट्रिय कृषक समुह महासंघ प्रदेश ५ को भेला बुटवलमा

किसानको बजेट किसानालई नैः कृषि मन्त्री पौडेल बुटवल, ९ पुस । प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको पक्षमा आएको बजेट दुरुपयोग गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ। विगतका बर्षहरुमा किसानकोलागि आएको...

प्रदेश नं. ५ मा फास्ट ट्रयाक्क बाट विधेयक पारित

बुटवल, ९ पुस । प्रदेश नं. ५ प्रदेश सभाको सोमबार बसेको बैठकले फास्ट ट्रयाक्क बाट विधेयक पारित गरेको छ । बैठकले प्रदेश नं. ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फास्ट...

भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने (भिडियो)

बुटवल, ८ पुस । भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो...

तिलोत्तमामा नेकपाको शाखा कमिटि गठन प्रकृया अघि बढ्यो

तिलोत्तमा,८ पुस । नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमा नगर कमिटिले मातहतका १७ वटै वडामा पार्टि एकता गरि शाखा कमिटि गठन गर्ने प्रकृया अघि बढाएको छ । कमिटिको आज सम्पन्न पहिलो बैठकले नगरका सबै वडामा पार्टि एकता...

प्रदेश नम्बर ५ : दुइटा विधेयक ३ दिनभित्र संशोधनका लागि पेश

बुटवल, ८ चैत । प्रदेश नम्बर ५ प्रदेश सभाको तेस्रो अधिवेसन अन्तर्गतको दोस्रो बैठक आजमा दुई वटा विधेयक ७२ घण्टा भित्र संसोधनका लागि पेश गरिएको छ । प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम,...