ओलीको बोलीले हंगामा

काठमाडौँ – ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्...

वायु सेवामा पाइलट नियुक्तिदेखि तालिमसम्म चरम अनियमितता

काठमाडाैं – नेपाल वायुसेवा निगममा चरम आर्थिक अनियमितता र अनुशासनहीनता रहेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । खासगरी निगमले पाइलट नियुक्तिमा अनियमितता गरेको सतर्कता केन्द्रले तयार पारेको नेपाल वायुसेवा निगममा भएको अनियमिततासम्बन्धी अध्ययन प्रतिवेदन, २०७५...

सस्थागत बिधालय सन्चालन गरेकोमा गर्व गरौं

खजुरा खजुरा क्षेत्र सस्थागत विद्यालय ले आफ्नो स्थापना को छैटौं स्थापना दिवस एक कार्यक्रम को आयोजना गरि मनाएको छ। सदस्य बिधालय अरुणोदय बोर्डिङ हाइ स्कुल को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै इशा खजुराका अध्यक्ष सतिश निरौला...

देवदहमा जारि मेयर कप फुटबल : वडा न ८ , ९ , १० विजयी

देवदह,२४ बैशाख  देवदहमा जारि मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा न १० , ८ र ९ विजयी भएका छन् । पानवारि खेल मैदान खैरेनिमा भैरहेको खेलमा वडा नम्बर आठले वडा नम्बर एकलाइ...

नेपाली काँग्रेसको राष्ट्रिय जागर अभियान भोलीदेखि

बुटवल,२४ वैशाख  नेपाली काँग्रेसको राष्ट्रिय जागर अभियान भोलीदेखि देशव्यापी रुपमा सुरु हुँदैछ । यसैक्रममा प्रदेश पाँचको अस्थायी मुकाम रुपन्देहीको भैरहवामा नेपाली काँग्रेस रुपन्देहीले राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्ने तयारी गरेको नेपाली काँगेस रुपन्देहीका सचिव रामकृष्ण...

प्रदेश नं. ५ र चीनको ग्यान्सु प्रान्त बीच साझेदारी हुने

बुटवल, २४ बैशाख । प्रदेश नं. ५ र चीनको ग्यान्सु प्रान्त बीच साँस्कृतिक र पर्यटकिय सहयोगका लागि साझेदारी हुने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त समझदारी गर्ने निर्णय गरे संगै साँस्कृतिक पर्यटकिय...

चलचित्र‘प्रेम गीत ३’ को अभिनेत्रीकालागी अडिसन दिन चाहानुहुन्छ ?

विषय ः मुख्य अभिनेत्रीको अडिसन आह्वान चैत २८ गते प्रदर्शन हुने चलचित्र‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीकालागीहामीले अडिसनबाटै एकजना राम्रो अभिनेत्रीचलचित्रउद्योगमाप्रबेश गराउने सोंच राखेका छौं । सोहि अनुसार हामीले आधिकारिक रुपमाएकजना अभिनेत्रीको लागी अडिसन आह्वान...

क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकर सेवा सुरु

तिलोत्तमा, वैशाख २४ । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकरको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालमा पहिलो पटक तिलोत्तमाका माकर गुप्ताको मुटुमा डबल चेम्बर पेसमेकर प्रत्यारोपण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण...

लैङगिक तथा अल्पसंख्यकको मुद्धालाई सम्बोधन गर्नेमा जनप्रतिनिधीको जोड

बुटवल, २४ बैशाख । स्थानिय तहका जनप्रतिनिधी हरुले लैङगिक तथा अल्पसंख्यकको मुद्धालाई साँझा ढंगले सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यौनिक तथा लैङगिक अल्पसंख्यकहरुको महासंघले आज बुटवलमा गरेको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधीहरुले प्रतिबद्धता...