एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी

रुपन्देही ६ जेष्ठ  रुपन्देहीस्थित एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको छ। ओमशतिया गाउपालिकाको वडा नम्वर १ खुन्सामा रहेको एसियन फर्मास्युटिकल्स प्रालि को नयाँ भवनमा आगलागी भएको हो । उद्योगमा अपरान्ह ४ बजे एक्कासी आगलागी भएको...

अव बन्ने घर अपाङ्गमैत्रीः नगरप्रमुख घिमिरे

बुटवल, ६ जेठ  तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरलेले अब बन्ने सबै घर अपाङ्गमैत्री हुने बताएका छन् । नगरपालिकाले नक्सा पास गर्दा अनिवार्य रुपमा पहिलो तल्ला मात्रै भएपनि अपाङ्गता भएका व्याक्तिहरुको सहज पहुँच पुग्ने खालको बनाएमा...

महसुल बुझाउन प्राधिकरणको अल्टीमेटम,नबुझाए लाइन काटीने

बुटवल,६ जेठ  नेपाल बिद्युत प्राधिकरण बुटवल बितरण केन्द्रले बक्यौता रहेको बिद्युत महसुल अशुलीलाई तिब्रता दिएको छ । बिद्युत चुहावट नियन्त्रण र महसुल अशुलीलाई तिब्रता दिएको केन्द्रले लामो समय सम्म बक्यौता बाँकी रहेका कार्यालयहरुलाई सात दिने...

सालझण्डी जंगलमा एक युवाको शव फेला, हत्या भएको हुनसक्ने आशंका

बुटवल, ६ जेठ रुपन्देहीको सालझण्डी सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नं १० सालझण्डी सामुदायिक वनमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शब फेला परेको हो । मृतकको पहिचान खुलेको...

२ बर्षमा सक्नुपर्ने काम ४ बर्षमा पनि नसकिएको भन्दै स्थानियहरुको आक्रोश

बुटवल, ५ जेठ । रुपन्देहीको सालझण्डी देखि बाग्लुङ्ग जिल्लाको ढोरपाटन सडक खण्डको सालझण्डी देखि ढुङग्रेखोला सम्मको सडक समयमा नै निर्माण सम्पन्न नभएको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन् । ठेकेदार कम्पनीले २ बर्षमा सक्नुपर्ने काम...

रुपन्देहीको तिलोत्तमामा फल्यो लटरम्म स्याउँ (भिडियो)

बुटवल, ६ बैशाख हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ । हिमाल र उच्च पहाडि क्षेत्रमा फल्ने चिलिङ्ग जातको स्याउ रुपन्देही फलेको हो । तिलोत्तमामा रहेको लुम्बिनी नर्सरीले े चिलिङ्ग जातको स्याउ फलाएको...

‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए’ दायाँ खुट्टाको घुँडा मुनि गोली

६ जेठ, काठमाडौं  प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । चोरी, डकैती तथा डाका गरेको आरोपमा पाँचभन्दा बढी उजुरी परेका काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज...

मोदी दोहोरिने सम्भावना

भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन...

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ...