बुटवल उपमहानगरले सयौं युवालाई सिकायो ईलम

मेयर युवा इलम कार्यक्रम प्रभावकारी बन्दै  बुटवल, माघ ९ । बुटवल उप महानगरपालिकाले यहाँका सयौं युवाहरुलाई इलम सिकाएको छ । उपमहानगरले एक परिवार एक रोजगार÷स्वरोजगार (नगर प्रमुख यूवा इलम) कार्यक्रम अन्तर्गत पाँच सय युवाहरुलाई इलम...

नवलपरासीमा चिनीमिल संचालन नभए राजमार्ग बन्द हुने।

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं २ कुडीयाको बागमती सुगर मिल गेट अगाडी उखु मिल संचालनको लागी दबाव मुलक कार्यक्रम आज सम्पन्न भएको छ । उखु उत्पादक कृषक समिती नवलपरासीले सिघ्र मिल संचालनमा ल्याऊन बिभिन्न...

नवलपरासीमा आगलागी एक घर जलेर नष्ट

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.६ मा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । आज मध्यराती हरिनारायण कोहारको चुलो बाट सल्केर आगो लागेको थियो । आगलागी बाट घर भित्र रहेका एक गाई, एक...

त्रिबेणीमा लागु औषध सहित दुई युवक पक्राऊ

सहबान अन्सारी नवलपुरको (बर्दघाट सुस्ता पुर्व) विनई त्रिवेणी गाउपालिका त्रिवेणी ब्यारेजबाट लागु औषध सहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको बालमिकिनगर बजारबाट पैदल आउदै गरेको आफुँलाई खानका...

प्रदेश न ५ मा मर्यादापालक भुइँमा सुत्न बाध्य

विकाश पराजुली बटौली ७ माघ । प्रदेश नं. ५ प्रदेश सभा सचिबालयको तेस्रो तल्लाको पुर्व उत्तर तर्फ दुई वटा रुम छन् । बाहिर लेखिएको छ– पुरुष डे«सिङ रुम, महिला डे«सिङ । रुम भित्र कार्पेट विच्छाइएको...

सरावलमा सप्तचण्डी महायज्ञकाे तयारी पुरा

सहबान अन्सारी नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा श्री श्री १०८ सप्तचण्डी महायज्ञकाे तयारी पुरा भइसकेको छ। पृथ्वी युवा क्लब मंगलापुर तथा पृथ्वी बस्ती मंगलापुर गाउबासिकाे संयुक्त अायाेजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र...

नवलपरासीमा गिट्टी,बालुवाको तस्करी बढ्दै स्थानिय प्रशासन मौन

नवलपरासी, पश्चिम नवलपरासीको सिमा क्षेत्र नाका बाट बालुवा ,गिट्टी तस्करी बढेको छ जिल्ला स्थित नारायणी नदिबाट गिट्टी ,बालुवा र ढुङ्गा अबैधरूपमा रातीको समयमा निकासी भैरहेको बताईएको छ । नारायणी नदिबाट अबैधरूपमा निकासी गरेर सिमा क्षेत्रको विभिन्न...

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे, सचिवमा विष्णु कुँवर, सह सचिवमा झविन्द्र भण्डारी रहेका छन्...

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । र क्तसञ्चार सेवा केन्द्रको सहयोगमा भएको...