बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु

राँझा, २७ चैत बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा गए राति दुई मजदुरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी...

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा एरोब्रिज सहितको ठूलो टर्मिनल भवन निर्माण गरिने

भैरहवा चैत्र । भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एरोब्रिज सहितको ठूलो टर्मिनल भवन बन्ने भएको छ ।अहिले पहिलो चरणको काम चलिरहेको उक्त विमानस्थलमा दोस्रो चरणको काम शुरु गर्न लागिएको हो । नागरिक उड्ययन प्राधिकरणले विमानस्थलमा अन्तर्राष्ट्रिय...

दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

लहान, २६ चैत पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका– १३ भोटियाटोल चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बिस्कुट बोकेर जाँदै गरेको ना३ख ७७७४ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स९प ७३७८ नम्बरको...

सवल च्याउ कृषि उद्यमी समुह को साधारण सभा

बुटवल, २६ चैत । सवल च्याउ कृषि उद्यमी समुह बुटवल–१३ को साधारण सभा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको छ । शाखाको रुपमा सोही स्थानमा च्याउ फर्म सञ्चालन गरेका समुहको...

फोरमका जिल्ला उपाध्यक्षले गरे पार्टी परित्यागको घोषणा (विज्ञप्ती सहित)

कपिलवस्तु २६ , चैत समाजबादी बिद्यार्थी फोरम कपिलवस्तुक जिल्ला उपाध्यक्ष क्षितिज सिंहले पार्टी परित्याग को घोषणा गरेका छन् । उपाध्यक्ष सिंहले आज एक विज्ञप्ती जारी गर्दै पार्टि परित्यागको घोषणा गरेका हुन् । बिगत एक वर्ष देखी...

झाडापखालाका बिरामीको चाप बढ्यो

रोल्पा, २६ चैत – जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया...

विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा, सचेत रहन मौसमविद्को सुझाव

उपत्यकामा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ । आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

विप्लवका चार कर्यकर्ताद्वारा आत्मसमर्पण

बाँके, २६ चैत सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा...

अर्घाखाँची दुर्घटनाका घाइते भन्छन्–चालक र सहचालक केटीसँग जिस्किँदा जीप दुर्घटना भयो

मृतकको संख्या ४ पुग्यो बुटवल २६ चैत  अर्घाखाँचीमा सोमबार दिउँसो सन्धिखर्कबाट खिल्जीका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको...