सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

बैतडी, २६ चैत सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज...

चिकित्सकको लापरबाहीले आम्दा अस्पताल बुटवलमा एक शिशुको मृत्यु

बुटवल, २६ चैत सिद्धार्थ वाल तथा महिला (आम्दा) अस्पताल बुटवलमा समयमा चिकित्सक नआएर एक शिशुको मृत्यु भएको छ । सोमबार साँझ चिकित्सक समयमा उपचारका लागि डा. नआउँदा शिशुको मृत्यु भएको भन्दै अभिभावकले शिशुको शव उठाएका छैनन...

मुख्यमन्त्री पोखरेल द्धारा जनआन्दोलन दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना

बुटवल, २६ चैत  २०४६ सालको ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइदै छ । ३० बर्षिय पञ्चायती व्यवस्था ढलेको दिनको सम्झनामा नेकपा, नेपाली काङ्ग्रेस लगायतका दलहरुले आज विभिन्न कार्यक्रम गर्दैछन । विक्रम...

विप्लवको घोषणाः बैशाख ६ देखि प्रधानमन्त्री ओली को कार्यक्रम जहाँ हुन्छ, त्यहाँ बन्द

बुटवल २६ , चैत नेपाल बन्द सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेत्रबिक्रम चन्द (विप्लव) ले वैशाख ६ गतेबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिबन्धित गर्ने...

प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा नै व्यक्तिको नाममा

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा...

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या...

बुटवल बहुमुखीक्याम्पसका विद्यार्थी सहिद देविलालपौडेलको स्मृतिमा अनेरास्ववियुद्धारा शोकसभा सम्पन्न

बुटवल, चैत्र २५  अनेरास्ववियुले बुटवल बहुमुखीक्याम्पसकाविद्यार्थी सहिद देविलालपौडेलको १६औं स्मृतिमाश्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । पेट्रोलियमपदार्थको मुल्यवृद्धिको विरुद्धमा २०५९ चैत्र २५ गते क्याम्पस प्रांगणभित्रै प्रहरीको गोलीलागेर विद्यार्थी नेता देविलालपौडेलको निधनभएको थियो । बुटवल बहुमुखीक्याम्पसको सहिद बाटिकामा रहेको...

विप्लवद्धारा सरकार विरुद्ध संघर्षको कार्यक्रम घोषणा, बैशाख ५ गते नेपाल बन्द (विज्ञप्ति सहित)

बुटवल चैत्र २५ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले नेपाल बन्द सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । यस्तो छ विप्लवले...

तिलोत्तमा नगरपालिकामा एनआइसी एसियाको काउन्टर

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । मुलकमैं पहिलो पटक सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको कार्यालयमैं विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकको यो ४०...