आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या...

बुटवल बहुमुखीक्याम्पसका विद्यार्थी सहिद देविलालपौडेलको स्मृतिमा अनेरास्ववियुद्धारा शोकसभा सम्पन्न

बुटवल, चैत्र २५  अनेरास्ववियुले बुटवल बहुमुखीक्याम्पसकाविद्यार्थी सहिद देविलालपौडेलको १६औं स्मृतिमाश्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । पेट्रोलियमपदार्थको मुल्यवृद्धिको विरुद्धमा २०५९ चैत्र २५ गते क्याम्पस प्रांगणभित्रै प्रहरीको गोलीलागेर विद्यार्थी नेता देविलालपौडेलको निधनभएको थियो । बुटवल बहुमुखीक्याम्पसको सहिद बाटिकामा रहेको...

विप्लवद्धारा सरकार विरुद्ध संघर्षको कार्यक्रम घोषणा, बैशाख ५ गते नेपाल बन्द (विज्ञप्ति सहित)

बुटवल चैत्र २५ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले नेपाल बन्द सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । यस्तो छ विप्लवले...

तिलोत्तमा नगरपालिकामा एनआइसी एसियाको काउन्टर

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । मुलकमैं पहिलो पटक सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको कार्यालयमैं विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकको यो ४०...

राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप,नेता कार्यकर्ता घाइते

काठमाडौं २५ चैत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ताले सडक बन्द गर्न खोजेपछि झडप भएको हो । झडपमा राप्रपाका पूर्वअध्यक्ष...

जनतालाई अँध्यारोमा राख्ने सक्रिय हुन खोजे : घिसिङ

काठमाडौँ, २५ चैत विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय...

रुपन्देहीको देवदहमा जारि वडा स्तरीय भलिबलको उपाधी वडा नम्बर नौ लाइ

देवदह २५ चैत देवदहमा सम्पन्न वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर नौ भलुहीले हात पारेको छ । देवदह सात स्थित मायादेवी पार्कको खेल मैदानमा देवदह वडा नम्बर सातको आयोजनामा भएको भलिबल प्रतियोगितामा वडा नम्बर छ...

तुलसीपुर उपमहानगरपालिकामा बीस वर्षमुनिका चार सय किशोरी गर्भवती

दीपक बोहरा लमही, २५ चैत / तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका...

आठौँमा आएका पाहुनालाई सेकुवासँगै न्यानो स्वागत दिने तयारीमा छौँ : व्यवसायी

नेपालगन्ज, २५ चैत नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर,...