अर्घाखाँचीको सन्धिखर्कबाट खिल्जी जादै गरेको जिप दुर्घटना २ काे मुत्यु १३ जना घाइते

अर्घाखाँचीको सन्धिखर्कबाट खिल्जीका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप भुमिकास्थान नगरपालिकाको वडा न ८ नुवाकोटको लात्तेमाजमा दुर्घटना २ जनाकाे मुत्यु १३ जना घाइते भएका छन् मुत्यु हुनेको नाम अहिलेसम्म पहिचान खुलेको छैन् ।...

भेडेटारबाट धरान आउँदै गरेको बस दुर्घटना, ४ को मृत्यु, दर्जन बढी घाइते

सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, दर्जन बढी यात्रु घाइते भएका छन् । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका प्रारम्भिक अनुमानमा...

खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह

काठमाडौँ, २५ चैत उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा...

चार दिनदेखि सम्पर्कबिहीन

नवलपरासी , २५ चैत पश्चिम नवलपरासीको सुस्ता–४ नर्सही गाउँ बस्ने १८ वर्षीया बर्माप्रसाद हरिजन शुक्रबारदेखि सम्पर्कबिहीन भएका छन । सम्पर्कबिहीन हरिजन खोजी गरिदिन पीडित घरपरिवारले सरोकारवालासँग आग्रह गरेका छन् । गत चैत २२ गते शुक्रबार बिहान...

परासी बजारसहित यस आसपासको क्षेत्रमा सुविधा सम्पन्न सडक सञ्जाल विस्तार

पुरुषोत्तम सुवेदी नवलपरासी , २५ चैत / पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारसहित यस आसपासको क्षेत्रमा अहिले सुविधायुक्त सडक सञ्जाल विस्तार गर्ने काम अघि बढाइएको छ । विशेषगरी रामग्राम नगरपालिका – क्षेत्रभित्र पर्ने सडकको स्तरोन्नति लगायतका...

बैंगलोरको लगातार छैटौं हार, सन्दिप आबद्ध दिल्ली सामु पनि निरिह बन्यो विराटको बैंगलोर

इण्डियन प्रिमियर लिग (आइपीएल) मा रोएल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आईपीएल–२०१९ मा लगातार छैटौं हार बेहोरेको छ। आइतबार भएको खेलमा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई दिल्ली क्यापिटल्सले ४ विकेटले पराजित गरेको हो। कप्तान श्रेयश...

मलेसियामा बस दुर्घटनाः दुई नेपाली सहित १३ जनाको मृत्यु

मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो...

लुम्बिनी प्रादेशिक अस्पताल लगाएत देशभरका सरकारी चिकित्सकको आन्दोलनले बिरामीलाई मर्का

बुटवल २५ चैत कर्मचारी समायोजन अध्यादेश २०७५ ले चिकित्सकहरुमाथि अन्याय भएको भन्दै गत पुषको अन्तिम सातादेखि आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा बहिष्कार गरेपछि दैनिक हजारौँ बिरामीहरु मारमा परेका छन् । काठमाडौँको...

काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै

काठमाडौँ, २५ चैत  नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा...