श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा

६ चैत्र ।  नेपाली महिला राष्ट्रिय फुटबल टोली पाँचौ साफ महिला च्याम्पियनसिपमा श्रीलंकामाथि शानदार जित हासिल गर्दै फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा श्रीलंकामाथि ४–० को फराकिलो जित...

आज होली पर्व : पहाडी क्षेत्रमा धुमधामले मनाइँदै, तराईमा भोलि

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न...

आफ्नो स्मार्टफोन तात्नबाट कसरी जोगाउने ?

स्मार्टफोन धेरै चलाउने मानिसहरुले आफ्नो फोन धेरै तात्ने गरेको गुनासो गर्ने गरेको हामीले धेरै सुन्दछौँ । आफ्नो स्मार्टफोन सामान्य रुपमा चलाउँदा पनि तात्ने गरेको अनुभव हामी आफैले पनि सायद गरेकै हौँला । मोबाइल फोनमा लामो...

ह्वाट्सएप संस्थापकले भने, फेसबुक डिलिट गर

फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह-सस्थापक ब्रायन ऐक्टनले सबै फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न अपिल गरेका छन् । हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले सबैले फेसबुक डिलिट गर्नुपर्ने बताएका हुन् । हाल ह्वाट्सएपको...

मधेस रोइरहेछ

राजनीति विवेकले चल्छ। आवेगमा चलिरहेको छ। आम नागरिकको इच्छा र आकांक्षामा चल्नुपथ्र्यो, अरूको इशारा र निर्देशनमै चलिरहेको छ। अरूका खेलौना बन्ने, उसैका इच्छा, आकांक्षा पूरा गराउने माध्यम बनिरहेछ। किनकि विवेक बन्धकीमा छ। राणादेखि गणतन्त्र...

दीपिका पादुकोणले रणबिर कपूरलाई भेट्दा फ्यानले भने : रणवीर सिंहलाई बिर्सिदेउ

अभिनेत्री दीपिका पादुकोण र रणबिर कपूरको अनस्क्रिन जोडीलाई दर्शकले निकै मन पराउँछन् । केहीले त दीपिका र रणबिरको विवाह नै होस् भन्ने पनि चाहेका थिए । कुनै समय एक-अर्काको गहिरो प्रेममा रहेका दीपिका र...

फिल्मीकर्मीको भविष्य बताउने हरिहर ‘शुभ लभ’बाट आफ्नै भविष्य खोज्दै

वा उमेरमै डिजिटल माध्यमबाट धेरैको चिना हेरेर हरिहर अधिकारीले भविष्य बताए, वर्तमान केलाए र भूतकाल ठम्याए । यसैले त उनले कम उमेरमै विश्वमा आफ्नो नाम ज्योतिष क्षेत्रमा चिनाएका छन् । हरिहरको अफिसमा चलचित्रको कथा...

बुटवलको कालिकानगरमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा निष्कृय ( १५ फोटो )

बुटवल –  बुटवलको कालिकानगरमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्कृय पारेको छ । विहान ७ बजे भेटिएको उक्त बस्तुलाई सेनाले दुई घण्टाको प्रयास पछि निष्कृय पारेको हो । शंकास्पद बस्तु निष्कृय पार्दा ठुलो आवाज आएको...

भिक्षु अश्वघोषको स्वास्थ्य खर्च सम्पूर्ण सरकारले व्यहोर्ने

नेपालका संघ महानायक भिक्षु अश्वघोण महास्थविरको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। हाल टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पताल मा उपचार गराइराख्नुभएका ९३ वर्षीय संघमहानायक भिक्षु अश्वघोष स्वास्थ्योपचार सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भनीे निर्णय...