शिशु बुद्धलाई कपिलवस्तु भित्र्याइयो

तौलिहवा, ५ जेठ बुद्ध जयन्तीको दोस्रो दिन आज लुम्बिनीमा जन्मिनुभएका शाक्यमुनि बुद्धलाई शिशु बुद्धका रुपमा बाजागाजाका साथ रथयात्रासहित उहाँको गृहनगर कपिलवस्तु भित्र्याइएको छ । कपिलवस्तु राज्यबाट माइतीघर देवदह जाँदै गर्दा लुम्बिनी बगैँचामा मायादेवीको कोखबाट शाक्यमुनि बुद्धको...

ओरियन्टेसन तथा करियर काउन्सेलिङ्ग कार्यक्रम सम्पन्न

बुटवल, ५ जेष्ठ  ओर्याकल एजुकेशन जोनको आयोजनामा ओरियन्टेसन तथा करियर काउन्सेलिङ्ग कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा दश जोड दुई मा विज्ञान विषय लिई आफ्नो अध्ययन पूरा गरेका विधार्थीहरुलाइ लक्षित गरि आगामि...

रोहिणीको सेवा बुटवलबाट बुटवल

बुटवल,५ जेठ  न्यूजिल्यान्ड अध्ययनका लागि जान चाहाने नेपाली विद्यार्थीका लागि काम गर्ने रोहिणी एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा बुटवलबाट पनि सुभारम्भ गरेको छ । ‘रोहिणी बुटवल एजुकेशन कन्सल्टेन्सी’को नामबाट बुटवलको ट्राफिक चोककम आफ्नो सेवा विस्तार गरेको हो...

पुर्व राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ परेका ८ दिन पछि रिहा

बुटवल,५ जेठ  पुरानो राष्ट्रिय गान बजाएको आरोपमा पक्राउ परेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष पृतम केसी र रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र बिश्वकर्मा धरौटीमा रिहा भएका छन् । गत बैशाख २८ गते बुटवल ट्राफिक चोकमा...

‘कम्प्युटर प्रबिधिद्धारा जमिन सम्याउने मेसिन प्रयोग गरौ’

बाँके, ५ जेष्ठ  कम्प्युटर प्रबिधिद्धारा जमिन सम्याउने मेसिन संबन्धी जानकारी दिन सिमिट इन्टरनेशनलको सिसा परियोजनाले घरदैलो अभियान सन्चालन गरेको छ । प्रविधि विस्तारका लागी जनचेतना अभियान स्वरुप बर्दियाको राजापुर क्षेत्रमा प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना धान सुपरजोन,...

दश हजार घुस सहित शसस्त्र प्रहरी जवान बुटवलमा पक्राउ

बुटवल,५ जेठ  बुटवलमा शसस्त्र प्रहरीका जवान सेवाग्राही संग घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् । रुपन्देहीको शसस्त्र प्रहरीबल नेपाल नंं ४१ गुल्म बुटवलमा कार्यरत शसस्त्र प्रहरीका जवान भेषेन्द्र केशी सेवाग्राहीसंग लिएको नगद १० हजार...

आगामि बर्षको बजेट ८ महिनामै सकेर थप बजेट माग गर्छौ ः उपाध्यक्ष श्रेष्ठ

बुटवल, जेठ  आगामि बर्षको बजेट ८ महिनामै सक्ने कार्ययोजना सहित बजेटको तयारी भएको प्रदेश योजना आयोग उपाध्यक्ष डा.प्रकाश कुमार श्रेठले बताएका छन् । बुटवल अनलाइनसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले कर्मचारी समायोजनमा भएको ढिलाई लगायतका समस्याका कारण...

दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको आजको वैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका...

अमर कृषिका किसानलाई सिचाई सामाग्री वितरण

बाँके, ५ जेष्ठ  प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रले आज बाँकेको खजुरा गाउँपालिका २ सितापुर एलगाउँ स्थित रहेको अमर कृषि नमुना गहुँ खेती पकेट विकास कार्यक्रमलाई सिचाई मोटर र डेलिभरी पाइप वितरण गरेको...