बाल अधिकारकाे लागि सचेतनामुलक कार्यक्रम रूरूमा सम्पन्न

गुल्मी, ७ जेठ बाल अधिकार सुनिश्चित गर्ने उदेश्यले बाल उथ्थान तथा समाज विकास केन्द्र, गुल्मीले प्रत्येक स्थानीय तहमा `बाल अधिकारकाे लागि पहल तथा सचेतनामुलक कार्यक्रम´ सुरू गरेकाे छ । सँस्थाकाे अायाेजना तथा ५ नम्बर प्रदेशकाे सामाजिक...

गुल्मीमा ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

गुल्मी, ५ वैशाख  गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ ढल्के भन्ने स्थानमा लु २ च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी चालक गुल्मी...

धुर्कोटमा निःशुल्क स्वास्थ्य शिविर, ६६३ जना लाभाम्बित

गुल्मी, ५ जेठ गुल्मीको धुर्काेट गाँउपालिका ६ रजस्थलकी जमुना भुसाल लामो समयदेखि सेतोपानी बग्ने, ढाड कम्मर दुख्ने लगायतका समस्याले ग्रसित थिइन । जाँच गराई औषधी लिनकै लागि उनी बुटवल जाने तयारीमा थिइन । तर गाँउपालिकाको...

दुई महिनाकी छोरीको हत्या गर्ने आमा प्रहरी हिरासतमा

गुल्मी, ३ वैशाख  आफ्नै छोरीको हत्या गर्ने गुल्मीकी एक आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दरबार गाउँपालिका ४ का ३६ बर्षीया जमुना विकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान भइरहेको जनाएको छ । विकले बिहिबार साँझ करिब...

स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै मालिका गाउँपालिका, घर छेउँमै उपचार पाउँदा खुसी

गुल्मी, २९ वैशाख  ‘ऋण खोजेरै भएपनि उपचार गराउन बुटबल वा काठमाडौ जाने योजना थियो ।’ मुटु दुख्ने समस्याले ग्रसित मालिका गाउँपालिका ४ का हिमाल शर्माले भने, ‘गाउँमै शिविर आएपछि उपचार पाउँदा खुसि छु । ’ मालिका...

गुल्मीका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

गुल्मी, २४ वैशाख । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुल्मीका सामुदायिक विद्यालयहरुले बस सेवा संचालनमा ल्याएका छन् । अधिकाशं सँस्थागत विद्यालहरुले मात्र बस सेवा संचालनमा ल्याइरहेका बेला विद्यार्थीको आकर्षण बढाउन जिल्लाका तीनओटा सामुदायिक विद्यालयहरुले बस...

प्रथम गुल्मी साँस्कृतिक पर्यटन एवं व्यापार मेलाबाट २७ लाख बचत

गुल्मी, २२ वैशाख । २०७५ चैत २० गतेदेखि ३० गतेसम्म संचालन भएको ‘प्रथम गुल्मी साँस्कृतिक पर्यटन महोत्सव एवं व्यापार मेला’ मा २७ लाख बचत भएको छ । आइतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै सो रकम...

वास्तविक मजदुरको लागि मजदुर दिवस

गुल्मी,१९ वैशाख  आज १३० औँ अन्तरााष्ट्रि मजदुर दिवस । अन्य कर्मचारी तथा कामका दिवस मनाएझैँ मजदुरहरुको लागि विशेष दिनको रुपमा मजदुर दिवसलाई लिने गरिन्छ । तर वास्तविक मजदुरहरुले यस दिवसको अर्थ नै नबुझेको पाइन्छ । दिनभर...

आशा जगाउदैँ स्थानीय सरकार

गुल्मी,१६ वैशाख गुल्मको इस्मा गाउँपालिकाले गाउँगाउँमै अपाङ्ग परिचय पत्र वितरण सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक वडा नं ६ को अम्मरपुरमा अपाङ्ग परिचय पत्र वितरण गरेको छ । गाउँपालिकाभरमा वडा नं ६ मा सवैभन्दा...