वास्तविक मजदुरको लागि मजदुर दिवस

गुल्मी,१९ वैशाख  आज १३० औँ अन्तरााष्ट्रि मजदुर दिवस । अन्य कर्मचारी तथा कामका दिवस मनाएझैँ मजदुरहरुको लागि विशेष दिनको रुपमा मजदुर दिवसलाई लिने गरिन्छ । तर वास्तविक मजदुरहरुले यस दिवसको अर्थ नै नबुझेको पाइन्छ । दिनभर...

आशा जगाउदैँ स्थानीय सरकार

गुल्मी,१६ वैशाख गुल्मको इस्मा गाउँपालिकाले गाउँगाउँमै अपाङ्ग परिचय पत्र वितरण सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक वडा नं ६ को अम्मरपुरमा अपाङ्ग परिचय पत्र वितरण गरेको छ । गाउँपालिकाभरमा वडा नं ६ मा सवैभन्दा...

गुल्मीमा झाडापखालाबाट १ जनाको मृत्यु, १७० जना बिरामी

गुल्मी, १५ वैशाख । गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ । स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजालीकाे...

गुल्मी : दुषित पानी पिउँदा एकै गाउँका ६० जना बिरामी, एकको अवस्था गम्भिर

गुल्मी, १२ वैशाख । दुषित पानी पिउदा मुसिकोट नगरपालिका ४ वडागाउँको दजाकोटमा ६० जना बिरामी परेका छन् । बिरामीमध्ये चार जनालाई भर्ना गरिएको छ । जसमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । स्थानीय ५९...

गुल्मीको रुरु गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालको लागि बन्द

गुल्मी, १२ वैशाख । गुल्मीको रुरु गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चित समयको लागि बन्द भएका छन् । सत्तारुढ दल नेकपाका भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु बन्द गराएका हुन्...

प्रविधि पछ्याउदै जनप्रतिनिधी ः बुढेसकालमा कम्युटर सिक्दै

गुल्मी, ११ वैशाख  कार्यालयको दैनिक कामकाजमा आवश्यक परेपछि जिल्लाको इस्मा गाउँपालिकाका जनप्रतिनिधीले कम्युटर सिक्न सुरु गरेका छन् । गाउँपालिकाका अध्यक्ष लक्षमण विष्ट, उपाध्यक्ष बिमला खत्री लगायत वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरुले कम्युटर सिक्न थालेका हुन् । गाउँपालिका...

पत्रकार महासंघद्धारा प्रशासन कार्यालयमा धर्ना

हुमाकान्त पोखरेल गुल्मी ०५ वैशाख / नेपाल पत्रकार महासघं जिल्ला शाखा गुल्मीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । जिल्लाका सबै संचार माध्यममा आवद्ध संचारकर्मीहरुले कार्यालयअगाडी धर्ना दिएका हुन् । फोटो / विकाश पराजुली  विद्युतीय कारोबार ऐनको...

गुल्मीमा बन्दै गरेको पक्कि पुल भत्कियो, ५ घाइते अध्ययन गर्न विज्ञ टोलि जादै

हुमाकान्त पोखरेल गुल्मी, २ वैशाख / गुल्मीमा बन्दै गरेको पक्कि पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बढिगाढ खोलामा बन्दै गरेको पुल आइतबार साझँ भत्किएको हो । पुल भत्किदा निर्माण व्यवसायीसहित...

गुल्मीमा गाउँ गाउँमै निःशुल्क स्वास्थ्य शिविर, स्थानीय सरकारको अनुभुत गर्दै नागरिक

हुमाकान्त पोखरेल गुल्मी,०२ वैशाख / जिल्ला सदरमुकाम तम्घासबाट ३९ किलोमिटर पश्चिममा मदाने गाउँपालिका । सदरमुकामबाट ५ किलोमिटर पिच सडक छ । त्यसपछि धुर्कोटसम्म ग्राभेल सडक छ । तर धुर्कोट र मदाने जोड्ने पनाहा खोलाको पुलबाट...