रानि तलाउ बोटिङ्ग विहारको काममा बालबालीका प्रयोग

खगेन्द्र दाहाल नेपालगन्ज, ३२ साउन । नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा रहेको रानि तलाउ बोटिङ्ग विहारमा बालबालीकाको प्रयोग भएको पाइएको छ । बोटिङ्ग सन्चालन गर्ने ठेकेदारहरुले बोटिङ्ग विहारको काममा बालबालीकाको प्रयोग गर्ने गरेका हुन् ।...

धान गोड्न मेसिनको प्रयोग

खगेन्द्र दाहाल बर्दिया, २७ साउन । बर्दियाको राजापुरमा किसानहरुले धान गोड्न मेसिनको प्रयोगको अध्यास गरेका छन । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन राजापुरद्धारा अनुदानमा प्राप्त धान गोड्ने मेसिनलाई अहिले किसानले प्रयोगमा ल्याएका छन...

बाँके र बर्दियामा २० वर्षको इतिहासमा छिटो धान रोपाई सकियो

खगेन्द्र दाहाल नेपालगन्ज, २५ साउन । अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा २० वर्षको इतिहासमा छिटो धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार पानि समयमै पर्दा किसानहरुले छिटो धान रोपाई सकेका...

१७ वर्ष देखि दाम्लोमा बाधिए २ दाजुभाई

नेपालगन्ज, २३ साउन । तपाई हामिलाई कसैले विना कसुर एकै ठाउँमा बस्नु यता उता जान पाउदैन भन्यो भने कस्तो महसुस हुन्छ ? सायद तपाईहरुलाई पनि आतुर लाग्छ होला बाहिरी बातावरणमा रम्न अनि घुम्न । पशुलाई...

डिग्री पढेकी युवती गाईको मलमुत्र स्याहार्छिन्

कोहलपुर, १९ साउन । डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर...

पैसा अभावमा मुस्लिम र मधेशी छात्रा पढाईबाट बन्चित

खगेन्द्र दाहाल बाँके (खजुरा), ८ साउन । बाँकेको खजुरामा मधेशी र मुस्लिम समुदायका छोरीहरुलाई उच्च शिक्षा पढ्न आर्थिक समस्या भएको छ । नसीबुल निसाको तिन बहिनीले यस पटक एसईई पास गरेका छन । उनका तिन बहिनी...

उपभोक्ताको स्वास्थमाथि खेलबाड गर्ने मासु व्यवसायिलाई ५० हजार जरिवाना

खगेन्द्र दाहाल नेपालगन्ज १४ असार । संयुक्त बजार अनुगमन टोलीले आज नेपालगञ्ज उप महानगरपालिका १४ भवानियापुर स्थित एक मासु बधशाला सन्चालकलाई ५० हजार जरिवाना तिराएको छ । नेपालगन्ज उपमहानगरपालिकामा बधशाला मासु पसल दर्ता गरेको तर वाणिज्य...

भेरी अस्पतालमा डाइलेसिस मेसिन अभाव, ४० जना विरामी पालो कुर्दै (भिडियो)

खगेन्द्र दाहाल नेपालगन्ज, ११ असार । पछिल्ला दिनमा मृर्गौला रोगिहरुको सङख्या दिन प्रतिदिन बढ्दो छ । दुई बर्ष यता नेपालगन्जको भेरी अस्पतालमा ७ हजार पटक डाइलेसिस सेवा दिइसकेको छ । त्यसबाट १ सय जना विरामीले...

ग्रिन सिटिको सपना बुन्दै बाँकेको खजुरा गाउँपालिका

नेपालगन्ज, ६ असार :  स्थानिय निर्वाचनका बेला खजुरा गाउँपालिकामा उमेद्धवारहरुले पालिकालाई देशकै नमुना बनाउने भनेका थिए । उ बेला निर्वाचनको माहोलमा यस्तो भनेका होलान भनेर धेरैले विस्वास गरेनन् । गाउँपालिकामा जनप्रतिनिधिहरुले गरेको काम र...