विष्णु पोखरेलको लोभलाग्दो गाई पालन, कमाउछन मासिक १ लाख ४० हजार

नेपालगन्ज, २८ जेठ  पढेलेखेकाहरुले कृषि पेशा खुलेर अंगाल्ने मनोविज्ञान हाम्रो समाजमा अझै बन्न सकेको छैन । तर, डिग्रीसम्मको अध्ययन गरेका बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीका कृषक विष्णु पाखरेल व्यवसायिक गाईपालनमा जमेका छन । पोखरेल...

श्रीमानको बन्चरो प्रहार बाट श्रीमती गम्भीर घाइते

बाँके, २४ जेठ बाँके जानकी गाउपालिका वडा न ३ मानपुरमा श्रीमानको बन्चरो प्रहार बाट श्रीमती गम्भीर घाइते भएकी छन् । ४५ बर्षीय कप्तरा हरिजन ले खुर्सानीको धुलो आखामा हल्दिएको भन्दै ५९ बर्षिय पंचराम हरिजनले शनिबार विहान ९...

कृषिमा व्यवसायिक बन्दै देवेन्द्र लगानी आठ करोड पुग्दै

नेपालगन्ज, ३१ बैशाख यति बेला देवेन्द्रलाई फुर्सद छैन । हप्तामा एक दिन पनि फार्म भएको स्थानमा समय दिन पाइरहेका छैनन् । विभिन्न कृषक, कृषि फार्म तथा अन्य निकायमा कृषि सिकाईका बारेमा जानकारी दिने देखि तालिम...

व्यसायिक केराखेतीमा सफल झुपलाल, बार्षिक १५ लाख आम्दानी

बर्दिया, २६ वैशाख ।  बर्दिया बासगढी नगरपालीका २ बबई चेपाङ्गका (३१) झुपलाल न्यौपानेले नयाँ टेक्नोलोजी, आधुनिक प्रविधि अपनाएर १५ विगाह क्षेत्रफलमा व्यवसायिक केरा खेती गरेका छन । १५ विगाहामै थोपा सिचाई प्रविधि जडान गरेर गरीएको...

‘लुम्बिनी भ्रमण वर्ष’को प्रचारलाई तिब्रता दिदै प्रदेश सरकार

नेपालगन्ज २४ बैशाख । लुम्बिनी भ्रमण वर्षको प्रचार–प्रसारलाई तिब्रता दिइएको छ । पाँच नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष उद्घाटन अगावै प्रचारलाई तिब्रता दिएको हो । प्रदेश उद्योग पर्यटन वन...

स्मार्ट कृषि गाउँका किसानलाई आधुनिक कृषि सामाग्री वितरण

नेपालगन्ज २३ बैशाख । नेपालगन्ज १२ मा रहेको बेलासपुर करमोहना स्मार्ट कृषि गाँउमा आवद्ध किसानहरुलाई आज आधुनिक कृषि प्रविधि सामाग्री वितरण गरीएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा स्मार्ट कृषि गाउँ सन्चालक...

पशुपंक्षी प्रजनन् नीति बनाउन सुझाब संकलन

नेपालगन्ज २२ बैशाख  राष्ट्रिय पशुपंक्षी प्रजनन् नीति तथा संक्रामक पशु रोग नियन्त्रण ऐनको मस्यौदा तर्जुमा गर्न नेपालगञ्जमा आज सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । नेपाल पशु चिकित्सा परिषद् र नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा पशु सेवा तालिम केन्द्रमा...

बाँकेका सरकारी वेबसाइटले आज काम गरेन

नेपालगन्ज २२ बैशाख  सरकारी सिस्टम जिवोभी डट एनपी डाउन भएपछि बाँकेका सरकारी वेबसाइटले आज काम गरेको छैन् । सरकारी सर्भर डाउन भएपछि बाँकेसहित देशरभरका सरकारी सेवा प्रभावित भएको हो । मालपोत र यातायात लगायतका विभागका सेवाग्राही...

आजबाट नेपाल–भारत सीमा जमुनाह नाका बन्द गरीने

नेपालगन्ज २१ बैशाख  भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा जमुनाह नाका आजबाट बन्द गरीने भएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टाका लागी आज साँझ ६ बजेदेखि नेपाल–भारत सीमा नाका बन्द...