आठौँ राष्ट्रिय प्रतियोगिताको पुरुष हक्की खेल भोलीबाट सुरु

पुरुष हक्कीमा १६२ र महिलातर्फ १०८ खेलाडी सहभागी बाँके, २६ चैत  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्की प्रतियोगिता २७ चैतदेखि नेपालगन्जमा हुने भएको छ । नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता विहान ७ बजे...

साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता भोली नेपालगन्जमा

बाँके, २५ चैत  प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र दुई जना महिला खेलाडी छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः...

भारतबाट आठ महिनामै साढे चार अर्बको चामल भित्रियो

नेपालगन्ज २४ चैत  खाद्यान्न उत्पादनका आधारमा बाँकेलाई अन्नभण्डारका रूपमा लिइन्छ । यहाँ उत्पादित खाद्यान्न जिल्लामा खपत भएर कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ । दशक अघिसम्म यहाँबाट धानका साथै मुसुरो र रहरको...

भिआइपी प्यारापिटको छानो लगाउने काम सुरु

बाँके, २४ चैत  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउने काम सुरु भएको छ । बैशाख ५ गते उद्घाटन हुने प्रतियोगिता उद्घाटनका लागि आउने अतिविशिष्ट, विशिष्ट...

कवड्डी संघद्धारा बाँके र बर्दियामा प्रचार प्रसार

बाँके, २० चैत  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन आह्वान गर्दै अखिल नेपाल कवड्डी संघले आइतवार बाँके र बर्दियामा प्रचार प्रसार गरेको छ । माइकिङ गर्दै नेपालगन्ज रंगशालाबाट विहान निस्केका कवड्डी संघका अध्यक्ष डम्बर थापासहितको...

आठौँ राष्ट्रिय प्रतियोगिताको प्रचार प्रसारमा लायन्स क्लव

बाँके, २१ चैत । नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधार स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका...

आठौँ राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्साहित

बाँके, १९ चैत । आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि खेलाडी उत्साहित भएका छन् । दुई बर्षको अवधिमा आठौँ राष्ट्रिय प्रतियोगितमा प्रतिष्पर्धा गर्न पाउने भएपछि खुशी लागेको सातौँ राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स तर्फ स्वर्ण पदक जितेका...

मकै गोड्ने आधुनिक कृषियन्त्र भित्रियो

खगेन्द्र दाहाल बाँके, १८ चैत ।  नेपालगन्ज उपमहानगरपालिका–२३, भज्जुपुर्वाका मोहम्मद रफिक शेषले मकै गोड्ने कृषियन्त्रले आफ्नो बारीमा सहजै मिलाएर गोडेको देख्दा अचम्मीत बने । पहिलो पटक आफनै बारीमा परिक्षण गर्न सिमिट इन्टरनेशनलको सिसा परियोजनाका प्रावधिकहरुले परिक्षण...

‘खजुरा देशभरका खेलाडिलाई स्वागत गर्न आत्तुर छौ’ –कक्षपति

खगेन्द्र दाहाल नेपालगन्ज, १८ चैत ।  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतसँगको छलफललाई तीव्र पारेका छन् । ५ बैशाख, २०७६ मा उद्घाटन...