मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ : उपसभामुख थारू

राँझा, २ साउन : प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताएकी छन् । २०आँै कमैया मुक्ति दिवसका सन्दर्भमा आज नेपालगञ्जमा सञ्चारकर्मीसँग...

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

काठमाडौँ, २ साउन : मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ...

रोपाइँको समयमा डिएपी मल अभाव हुँदा किसान मारमा

लहान, २ साउन : किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल)को आभाव भएको छ । कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि उक्त लिमिटेडको लहान शाखाले...

बाढी पहिरो अपडेट : ९० जनाको मृत्यु, २९ जना अझै बेपत्ता

काठमाडौँ, २ साउन : असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९ हराइरहेका र...

पछिल्लो समय ‘औद्योगिक हब’ बन्दै बाँके

बाँके, २ असार : वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । फाइल तस्बिर औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योगमार्फत पश्चिम नेपालमा...

दाङमा १० हजार हेक्टर वन क्षेत्र थपियो

घोराही, २ साउन : अन्य जिल्लामा वन क्षेत्र मासिएको घटना सुन्नमा पाइन्छ तर पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करीब १० हजार हेक्टर वन क्षेत्र बढेको जिल्ला वन कार्यालयले...

रोल्पा कारागारका कैदीबन्दी स्वरोजगार बन्दै

रोल्पा, २ साउन : रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको...

वडाध्यक्षको कुटाइबाट ९ वर्षीय बालक घाइते

नारायणपुर, २ साउन : दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ । आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि...

दाङको शान्तिनगर गाउँपालिकाका सबै वडामा ‘स्वास्थ्य चौकी’

लमही, २ साउन : दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए...