रेडियो मध्यबिन्दुले बृहत् तिज महोत्सब आयोजना गर्ने

सदिक्षा गैरे कावासोती, ७ भाद्र । नवलपुरको कावासोतीमा ११ वर्ष अघि स्थापना भएको सामुदायिक रेडियो मध्यबिन्दु एफ एम ले हरितालिका तिजको अवसरमा बृहत् तिज महोत्सव एबम् खुला तिज गित प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिगतका...

भानुदय माविमा रुपान्तरण कार्यक्रम सम्पन्न

सदिक्षा गैरे कावासोती, ३० साउन । विनयी त्रीवेणी गाउपालिकाको भानुदय मा बि का बिद्यार्थीहरुको लागि रुपान्तरण शिर्षक रहेको उत्प्रेरणात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ । भानुदय माबिको सभाहलमा संचालित उक्त कार्यक्रम खासगरी बिद्यार्थीहरुलाइ समस्याबाट समाधानतर्फ,अध्यारोबाट...

डाईभर्सन बनाएर सवारी सुचारु

सदिक्षा गैरे कावासोती, २९ साउन । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिएपछी रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । पुलमा क्षति पुगेपछि अहिले पुलबाट ठुला सबारी आवागमनमा रोक लगाईएको...

नवलपुरमा बेवारिसे शव फेला

 सदिक्षा गैरे कावासोती, २८ साउन । नवलपुरको त्रिबेणिमा मङलबार बिहान एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेजपुल स्थित ३२ नं. ढोकामा शव भेटिएको...

नवलपुरको कावासोतिमा जिल्ला स्तरीय दौड प्रतियोगिता सम्पन्न

सदिक्षा गैरे कावासोती, २५ साउन । नवलपुरको कावासोतिमा जिल्ला स्तरीय दौड प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा विनयी त्रिवेणी गाउपालिकाका मनिष गुरुङ्ग प्रथम भएका छन् । यसैगरि कावासोतीका रामबहादुर कार्की द्धितिय र गैडाकोटका अमृत...

नवलपुरमा लागुऔषध सहित एकजना पक्राउ

सदिक्षा गैरे कावासोती, २५ साउन । नवलपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका वडा नम्बर ८ फुलबारी जंगल स्थित पूर्ब पश्चिम राजमार्गमा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ८६९८...

नारायणी नदि किनारमा महिलाको शव फेला

सदिक्षा गैरे कावासोती, २५ साउन । नवलपुरमा शुक्रबार साँझ एक महिलाको शब भेटिएको छ । देबचुली नगरपालिका वडा नम्बर १ केउरेनी स्थित नारायणी नदिको किनारमा अन्दाजी ४० बर्षीय एक महिलाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय...

नवलपुरमा ८१ हजार नगद सहित १० जुवाडे पक्राउ

सदिक्षा गैरे कावासोती २२ साउन । नवलपुरको कावासोती बाट जुवा खेलिरहेको अबस्थामा १० जना जुवाडे पक्राउ परेका छन् । उनिहरुको साथबाट ८१ हजार ७ सय पैसठ्ठी रुपैया समेत बरामद भएको छ । बुधबार अपरान्ह कावासोती ८...

नवलपुरमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने

सदिक्षा गैरे कावासोती २२ साउन । नवलपुरको कावसोतिमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने भएको छ । युवामञ्च नवलपुरको आयोजनामा यहि साउन २५ गते प्रतियोगिता हुने बुधबार कावासोतिमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । सो...