नवलपुर जिल्ला प्रशाशन कार्यालयद्वारा तिजमा तडकभडक नगर्न आग्रह

सदिक्षा गैरे कावासोती, २२ साउन । जिल्ला प्रशाशन कार्यालय नवलपुरले नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजलमा तडक भडक नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले एक सुचना प्रकाशित गर्दे तिजलाई परम्परागत तवरले बनाउन...

गैंडाकोटमा बस र म्याजिक ठोक्किँदा २ जना घाईते

सदिक्षा गैरे कावासोती, २१ साउन । नवलपुरको गैंडाकोटमा बस र म्याजिक भ्यान एक आपसमा ठक्कर खाँदा २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७८४१ नम्बरको म्याजिक र सोहि दिशातर्फ...

नवलपुर जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा शुरु

सदिक्षा गैरे कावासोती, २० साउन । नवलपुर जिल्ला अस्पतालमा सोमबार देखि सर्पदंश उपचार सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारले नवलपुरमा सर्पदंश उपचार सेवा सुरुवातका निम्ति जिल्ला अस्पताललाई निर्देशन दिएपछि सोमबार देखि सेवा सुभारम्भ...

नवलपुरमा ठुलो परिमाणमा लागुऔषध सहित ३ जना पक्राउ

 सदिक्षा गैरे कावासोती, १९ साउन । नवलपुरको बिभिन्न स्थानबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध तिनजनाई पक्राउ गरेको छ । प्रहरीले चेकजाच गर्ने क्रममा शनिवार देबचुली नगरपालिकाको रजहरबाट २ जना र कावासोती नगरपालिका वडा नम्बर १६...

नवलपुरको कावासोतीमा बेवारिसे शव फेला

सदिक्षा गैरे कावासोती, १८ साउन । नवलपुरको कावासोतीमा शुक्रबार राती बेवारिसे शव भेटिएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित गुम्वाचोक नजिकै कार्की सिमेण्ट उद्योगको कम्पाउण्डको रुख मुनी एक पुरुषको बेवारिसे शव भेटिएको हो । अन्दाजी ७५ बर्षका जस्ता...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

सदिक्षा गैरे कावासोती, १५ साउन । नवलपुरको डण्डामा भएको सबारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नम्बर १६ स्थित राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा सो दुर्घटना भएको...

नवलपुरका बिभिन्न स्थानमा चोरी गर्ने २ जना पक्राउ

सदिक्षा गैरे कावासोती, १४ साउन । नवलपुरको गैंडाकोटमा बिभिन्न समय र स्थानमा चोरी गर्ने दुईजनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट तिन थान मोवाईल सेट र एक थान ल्यापटप समेत बरामद गरेको छ...

सामुदायिक वनलाई तेहेरो करको मारमा पार्न खोजेको आरोप

सदिक्षा गैरे कावासोती, १४ साउन । प्रदेश, संघ र स्थानीय सरकारले सामुदायिक वनहरुलाई करको दायरामा ल्याउन खोजेपछि सामुदायिक वनहरुको छाता सस्था सामदायिक बन उपभोक्ता महासंघ, जिल्ला महासंघ नवलपुरले यसको बिरोध गरेको छ । महासंघले नेपालमा बन...

बोलबम मेला भर्न त्रिबेणि आएका एक व्यक्ति मृत भेटिए

सदिक्षा गैरे कावासोती, १३ साउन । रुपन्देही बाट नवलपुरको त्रिबेणिमा बोलबम मेला भर्न आएका एक ब्यक्ती आफू सवार बसमै मृत भेटिएका छन् । रुपन्देहीको सियरी गाँउपालिका २ बाट त्रिबेणिमा बोलबम मेला आएका अन्दाजी ६० वर्षका...