गैंडाकोटबाट ८० हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ

सदिक्षा गैरे कावासोती, १३ साउन । नवलपुरको गैंडाकोटबाट जुवा खेलिरहेको अबस्थामा १० जना जुवाडे पक्राउ परेका छन् । उनिहरुलाई गैंडाकोट ५ स्थित चुडामणी पौडेलको घर बाट आईतबार बेलुकी पक्राउ गरिएको प्रहरिले जानकारी दिएको छ ।...

सवारी दुर्घटनामा परि एक जना घाईते

सदिक्षा गैरे कावासोती, १२ साउन ।  नवलपुरको रजहरमा सवारी दुर्घटनामा परि आईतबार एकजना घाईते भएका छन् । देबचुली नगरपालिका वडा नम्बर १६ स्थित ओसी चोकमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना ५ ख ३३४२ नं.को...

विपिको सम्झनामा नवलपुरमा बृक्षारोपण

 सदिक्षा गैरे कावासोती, ६ साउन । नेपाली काग्रेसका सस्थापक नेता एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको ३७ औ स्मृति दिवसको अवसरमा सोमबार नवलपुरमा बृक्षारोपण गरिएको छ । नेपाली काग्रेस नवलपुरको आयोजनामा कावासोती ८ स्थित विपि...

नेकपा नवलपुरको ईन्चार्जमा तिलक महत

सदिक्षा गैरे कावासोती, ५ साउन ।  नेपाल कम्युनष्ट पार्टी (नेकपा) को नवलपुर जिल्ला ईन्चार्जमा तिलक महत चयन भएका छन् । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकेको थियो...

नवलपुरमा लागुऔषध सम्बन्धी मुद्धा सबैभन्दा धेरै, १ सय २२ जना पक्राउ

सदिक्षा गैरे कावासोती, ५ असार । नवलपुर जिल्लामा सबैभन्दा बढी मुद्धा लागुऔषध सम्बन्धी रहेको पाईएको छ । आ.व. ०७५÷०७६ मा कुल ८६ वटा लागुऔषध सम्बन्धी मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । फाइल तस्बिर प्रहरीले...

नवलपुरमा सवारी दुर्घटना परि एक वर्षमा ९७ जनाको मृत्यु

सदिक्षा गैरे कावासोती, ५ असार । नवलपुर जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि प्रयासहरु भईरहेपनि त्यो प्रभावकारी देखिएको छैन । अघिल्लो आर्थिक बर्ष भन्दा गत आर्थिक बर्षमा सवारी दुर्घटनाको संख्यामा बृद्धी भएको छ । आ.व. ७५÷७६ मा...

नवलपुरमा आपराधिक क्रियाकलापमा कमि आएन

सदिक्षा गैरे कावासोती, ४ साउन । नवलपुर जिल्लामा आपराधिक क्रियाकलापमा कमि आउन नसकेको पाईएको छ । बिगत तिन बर्षको तथ्याङ्कलाई बिष्लेषण गर्दा यो तथ्य सार्वजनीक भएको हो । तिन बर्ष यता जिल्लामा आपराधिक क्रियाकलापहरुमा कमि...

बुटवल–नारायणगढ सडकखण्ड विस्तारका लागि आबश्यक रुख कटान गरिने

सदिक्षा गैरे कावासोती, २७ असार : नारायणगढ–बुटवल सडक खण्ड बिस्तारका लागि शिब सामुदायिक बन क्षेत्रमा पर्ने आबश्यक रुखहरु कटान गरिने भएको छ । कावासोतीमा रहेको शिब सामुदायिक बनले राजमार्गमा पर्ने यस्ता रुखहरु कटान गर्ने...

नवलपुरमा सवारी दुर्घटनामा परी एकको मृत्यु , अर्का एक पुरुषको शब भेटियो

सदिक्षा गैरे कावासोती, २७ असार : नवलपुरको कावासोतीमा सवारी साधनको ठककरबाट एक जनाको ज्यान गएको छ । बिहिबार राती ८ बजे कावासोती नगरपालिका १४मा पर्ने डण्डा बाट भित्र जाने सडकमा नम्बर र प्रकार नखुलेको सवारी साधनले...