प्रहरी र बैकर्शद्धारा पाल्पामा पहिलोपटक विद्यार्थी लक्षित प्रोत्साहान कार्यक्रम सुरु –फोटो फिचर

सुनिल कार्की पाल्प, १असोज। पछिल्लो समय विद्यार्थी विद्यालय नगईदिएर अभिभावक हैरान छन । एक तर्फ विद्यालयमा विद्यार्थी संख्या कम हुने समस्या छदै छ । यस्तै खाले समस्यालाई समधान गर्न पाल्पामा विद्यार्थी लक्षित नविन कार्यक्रमको सुरुवात गरिएको...

पाल्पामा हराएको बाईक भेटिन थाल्यो, बाईक धनि गाहा भन्छन ‘आशा मारिसकेको थिए’

सुनिल कार्की पाल्पा,भदौं २७ । पछिल्लो समय तानसेनमा हराएको मोटरसाईकल भेटिर्दैन भन्ने भ्रम छ तर यही भ्रमलाई प्रभास प्रहरी चौकिले गलत सावित गरेको छ । यही भर्दौं ७ गते तानसेन ६ टुडिखेल नजिकै पार्किङ गरि राखेको...

तानसेनमा दिवंगतको सम्झनामा उपाखा भजन निकालियो –फोटो फिचर

सुनिल कार्की पाल्पा, भाद्र २५। तानसेनका शाक्य ब्रज्रचार्य परिवारले परम्परा देखि चलि आएको उपाखा भजन ्यालि निकालेका छन । स्वर्गीय दिवंगत शाक्य ब्रज्रचार्यको सम्झनामा उपाखा भजन ्यालि सहित तानसेन बजार परिक्रम गरिएको हो । ज्ञानमाला सभा...

रिब्दीकोटमा शिक्षा र निजामति दिवसको अवसरमा रक्तदान तथा सरसफाई

सुनिल कार्की पाल्पा,भादौं २३ । पाल्पाको रिब्दीकोट गाउँपालिकाले शिक्षा, निजामती दिवसको अवसरमा रक्तदान तथा सरसफाई कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँपालिका परिसर लगायत सरस्वती माविको परिसरमा सरसफाई गर्दै १३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा एसइइमा...

ट्रकमा बिजुल सट भई आग्लागी –हेर्नुहोस ४ तस्बीरमा

सुनिल कार्की पाल्पा, भदौ २२ । पाल्पामा मिनी ट्रक दुर्घटना हुँदा आग्लागी भएको छ । तानसेन नगरपालिका ७ टिन्टे आँप स्थित बासँटारी–सराई भित्री सडक खण्डमा विद्युतुको तार सट भई ट्रकमा आग्लागी भएको जिल्ला प्रहरी कार्यालय...

बाईपास क्षेत्रको कालोपत्रे गर्न बाँकी बाटोको स्थलगत अवलोकन

सुनिल कार्की पाल्पा,भाद्र २१ । होलाङदी–ढुङगाखानि बाईपास सडक खण्डको कालोपत्रे गर्न बाँकी रहेको बाटोको स्थलगत निरिक्षिण गरिएको छ । बर्षयाममा हिलाम्मे र हिउँदमा धुलोको समस्या भोग्न बाध्य बाईपास क्षेत्रका जनता कालेपत्रे हुन बाँकी रहेको बाटोको प्रविधिकको...

पहिलो पाइलाको आयोजनमा रैनादेविमा रक्तदान

सुनिल कार्की पाल्पा,भाद्र २१ । पहिलो पाइला नेपाल पाल्पा शाखाले आफनो प्रथम स्थापना दिवसको अवसरमा रैनादेवी गाउँपालिका ४ अमलावासमा बृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जिवन दान भन्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।...

पाल्पा ट्राफिक प्रहरीको चाडपर्व लक्षित सचेतना कार्यक्रम सुरु

सुनिल कार्की पाल्पा,२०भाद्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले चाडपर्वलाई मध्य नजर गरि दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको छ । बढ्दो सवारि दुर्घटनालाई रोकथाम गर्न जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाले सडकमै सवारि साधनका चालक एवं यात्रुलाई...

मापसेमा वडा सचिव पक्राउ

सनिल कार्की पाल्पा, १६ भाद्र । पाल्पामा कार्यालय समयमा मापसे गरेर सरकारी वाइक चलाएका सरकारी कर्मचारी पक्राउ परेका छन । बगनासकाली गाउँपालिका वडा नं ५ दर्लमडाँडाका वडा सचिव मापसे गरेर वाइक चलाउँदा तानसेन ६ बर्तुङ्गबाट...